
काठमाडौँ ।:
नेपाली शेयर बजारमा परिचत नामले चिनिने शेयर कारोबारी दिपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टि (एमाले) मा जोडिने भएका छन् ।
मंगलबार एमालेका पार्टि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा अग्रवाल र ओलीको भेटवार्ता भएको थियो । केपी शर्मा ओलीले अग्रवाललाई पार्टिमा स्वागत गर्न इच्छुक रहेको बताए ।
पूर्व प्रधानमन्त्री ओलीले पार्टिमा अवद्ध भएसी अग्रवालले राम्रो नेतृत्व गर्ने आसा रहेका बताए ।
दिपेन्द्र अग्रवाल काठमाडौँको चुन देवी निवासी हुन् । अग्रवाल धेरै समय अगाडि देखि शेयर बजार कारोवारमा सक्रिय रहदै आएका छन् । उनी जनता समाजवादि पार्टि (जसपा) नेपालका केन्द्रिय सदस्य समेत हुन् ।
