एमाले महाधिवेशन पत्रकारलाई हलमै प्रवेश अनुमति

१७ असोज,  आइतबार, काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’, महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *