कांग्रेसको पदाधिकारी बैठक बस्दै

आज ६ असोज बुधबार दिउँसो ३ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा  बस्न लागेको छ । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने बाँकी मन्त्री छनोट र महाधिवेशनको मिति सार्नेबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *