एकीकृत समाजवादी पार्टीका माधव नेपाल अध्यक्ष रहेको नेकपा को महासचिव डा. बेदुराम भुसाल बनाउने निश्चित भएका छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा डा.बेदुराम भुसाल महासचिव बनाउने सहमति भएको केन्द्रीय कमिटी बैठक एक नेताले जानकारी दिएका छन् ।