नेपाली कांग्रेसको एक समूह बिहीबार भारत जाने भएको छ। भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।