स्कटल्यान्डमाथि अफगानिस्तानको फराकिलो जित : टी–२० विश्वकप क्रिकेट

जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गतको आफ्नो पहिलो खेलमा अफगानिस्तानले फराकिलो जित निकालेको छ । अफगानिस्तानले सोमबार राति युएईको सार्जाह क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *