स्थानिय तहको निर्वाचन मिति माघ पहिलो हप्तामै तोक्न निर्वाचन आयोगको सुझाव

निर्वाचनको तयारीको लागि १ सय २० दिन आवश्यक पर्ने भएकाले निर्वाचन आयोगले माघको पहिलो हप्तामै स्थानिय तहको निर्वाचन मिति तोक्न सुझाव दिएको छ ।

शुक्राबार प्रमुख दलहरुसँग गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ता भित्र निर्वाचनका मिति तोक्नुपर्ने बताएका हुन् ।

छलफलमा आयोगले सात वटा प्रदेशमा ८ ओटा मतदान स्थल र १४ ओटा मतदान केन्द्र रहने भनिएको छ ।

आयोगका अनुसार प्रदेश २ मा २ ओटा र अन्य प्रदेशमा एक एक ओटा निर्वाचन क्षेत्र तोकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts