
बिहीबार फरेनहाइट ठमेलमा नेपाल प्रोफेसनल बक्सिङ कमिसनको तत्वावधानमा म्याक्स बक्सिङ प्रमोसनले आयोजना गरेको
च्याम्पियनसिपमा नेपालका बक्सर महेन्द्र चन्द ठकुरीले भारतका मुक्केबाज सुमित सिंहलाई अंकका आधारमा पराजित गरेका छन् ।
बंगलादेशका जोयनुल इस्लामले भने नेपालका अजित मगरलाई पराजित गराएका छन् ।

Leave a Reply