
काठमाडौँ — शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं बाट ११ किलोमिटर अासपास केन्द्र बिन्दु बनाएर भुकम्प गएको थियो ।

Leave a Reply