आधा घण्टा परेको पानीले नै जलमग्न भएको बौद्धनाथ सडक

काठमाडौमा आज दिउसोँ भएको भारी बर्षातले आधा घण्टामा नै सडक जलमग्न बनाएका छ । पानीको निकास ढलबाट हुन नसक्दा सडकमा पानीको मात्रा बढि हुन पुगी सवारीसाधनमा धेरै क्षति हने अवस्था देखियो । संलग्न केहि तस्बिर तथा भिडियो ।

बौद्धनाथ सडकखण्डको हालत
बौद्धनाथ सडक वरपर पार्क गरिएका सवारिसाधन डुबानको अवस्थामा
टुसाल क्षेत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *