ललितपुरलाई पोखराले ९ विकेटले हरायो

१३ असोज, काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले विकेटले हरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *