रावलले दिए कार्यदलबाट राजीनामा

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई कार्यदलबाट राजीनामा नदिन आग्रह गरे पनि उनले अस्वीकार गरेको एक नेताले बताएका छन्।यसअघि माधवकुमार नेपालपक्षमा रहेका नेताहरुले रावललाई राजीनामा नदिन आग्रह गरेका थिए। तर, रावलले उनीहरुको कुरा सुनेनन्। 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts