महाअभियोग लगाउनुपर्छ प्रधानन्यायाधीशले राजीनामा नदिए

सर्वोच्च अदालतमा जारी न्यायाधीशहरुको बैठक सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएपछि भावी रणनीतिबारे छलफल गर्न बसेका सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै उनले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिएका निर्णय छन्।

बैठकमा १५ जना न्यायाधीशहरुको सहभागिता रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts