काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज सिंहदरबारमा बस्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताए अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने छ । केही दिन अघि गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक चैत १३ गते बसेको थियो ।

Leave a Reply