विद्यादेवी भण्डारीले लिइन् वरिष्ठ नेताको शपथ,

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्।

पार्टीले उनलाई हालै वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।

च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन्।

भण्डारी ११ वर्षपछि पुनस् एमाले राजनीतिमा सक्रिय भएकी छन्। उनी एमाले पूर्वउपाध्यक्ष पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *