
सोमबार दिउँसो दक्षिणी चीनमा जहाज दुर्घटनामा पर्ने यात्रुहरुको खोजी अझै जारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धारकर्ताहरू सोमबार देखि नै उद्धारका लागि जुटिरहेका थिए । साथै उद्धार गर्ने क्रममा मानिसहरूका झोला, पर्स र परिचयपत्रका अवशेषहरू सङ्कलन गरेका छन्।
यसै बिच चिनियाँ राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न आदेश दिएका छन्।

Leave a Reply