सत्य, सुखी, सम्बृद्ध …सुन्दर नेपालको भ्यूज – सुन्दर न्युज
चीनको पहाडी क्षेत्रमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटना भएको छ ।
ग्लोबल टाइम्सका अनुसार सोमबार बोइङ ७३७ जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा घटनास्थलमा आगलागी भएको छ ।
उक्त बिमान दिउँसो १ बजेपछि ग्वाङझाओका लागि उडेको थियो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.