बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । केही घण्टा अगाडी मात्र बसेको यस बैठक बारे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका हुन् ।

जेन्जी प्रदर्शनबारे जाँचबुझ गर्न बनाईएको आयोगले सरकार समक्ष प्रतिवेदन बुझाइसके पछि बसेको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।

सरकारलाई बुझाएको उक्त प्रतिवेदमा के–के लेखिएको छ भन्ने कुरा अहिलेसम्म सार्वजानिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *