माघ मसान्तसम्म बिद्यालय बन्द गर्न सिसीएमसीको सिफारिस

कोभिड संकट व्यबस्थापन केन्द्र सिसीएमसीले आगमी माघ मसान्त सम्म बिद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

यस अघि सरकारले माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय लिएको थियो तर सिसीएमसीले बन्द लाई निरन्तरर्ता दिन सरकारलाइ सिफारिस गरेको छ ।

कोरोना भाइरसको जोखिम कायम नै रहेकाले बिद्यालय बन्द गर्न सिसीएमसीले सिफारिस गरेको हो ।

बन्द अबधिमा भर्चुअल माध्यम मार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts