हिउँ खेल्न गएका दुई किशोर भेटिए मृतक अबस्थामा

हिउँ खेल्न भनि गएका बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घले एघार दिनपछि आइतबार मृत अबस्थामा फेला परेका छन् ।

शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए।

गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनपछि मृत भेटिए हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts