४ महानगर काँग्रेसले लिने गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा

सत्ता गठबन्धन दलहरूबीच महानगरको भागबन्डा मिलेको छ । नेपली कांग्रेस पोखरा महानगर नेकपा एसलाई दिन सहमति भएपछि गठबन्धन दलबीच भागबन्डा मिलेको हो । अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको सोमबारै भएको थियो । बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी बनेको छ । इसअघि पोखरामा कांग्रेस र नेकपा एसले आ(आफ्नो दाबी नछोडेपछि कुरा मिल्न सकेको थिए । मंगलबार कांग्रेस पोखरा समाजवादीलाई दिन सहमत भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts