बालबलिकालाइ फाइजर खोप दिन सरकारको तयारी

सरकारले ५ देखी ११ बर्षका बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप दिने तयारी गरेको छ ।

कोरोना बिरुद्धको फाइजर खोप २ महिना भित्र उपलब्ध गराउने तयारी भइरहेको छ ।

हाल १२ देखी १८ बर्षका बिद्यार्थीहरुले लगाइरहेको मोडर्ना खोप चैत मसान्त सम्ममा लगाइ सक्ने लक्ष्य लिएको छ ।

६० बर्ष माथिको जेष्ठ नागरिक तथा दीर्घ रोगीको लागि बुस्टर डोजको खोप अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *