बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ।

उक्त कार्य सूची संघीय संसदका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेका हुन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएको छ ।

त्यसैगरी दुई वटा प्रस्ताव पेश संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts