कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौँ ।:
पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले माघ ६ गते काठमाडौँ क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

घिसिङले आफ्नै पार्टी उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट उम्मेदवारी दर्जा गराएका हुन् । उनी सो पार्टिका अध्यक्षसमेत हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts