काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको रिहाइको माग गर्दै एमालेका कार्यकर्ताले आज पनि सडकमा प्रदर्शन गरिरहेका छन्। काठमाडौँ को माइतीघर क्षेत्रमा अहिले उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
अध्यक्ष आलीलाई प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको थियो।

Leave a Reply