आज एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय बैठक बस्न लागेको हो ।

यसअघि एमसीसीको विषयमा छलफल गर्न पटक पटक बैठक बसे पनि निष्कर्षमा भने पुग्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *