काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा आलीको स्वास्थ्य आवस्थामा सुधार नआएको कारण भर्चुअल रुपमा अदालमता उपस्थित गराईने भएको छ ।
आलीलाई उनकै निवासबाट १४ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि स्वास्थयमा समस्या आएछि आलीलाई त्रिवि अस्पतालमा भर्ना गरिएको छ ।
अध्यक्षय आलीलाई जिल्ला अदालतमा उपस्थित गराउने खोजे पिनि उनको उपचारमा खटिएका चिकित्सकहरुले अनुमति नदिएको जानकारी प्राप्त भएको छ ।
त्यसतै, पूर्व गृहमन्त्रि रमेश लेखकलाई अदालतमा उपस्थित गराईसकिएको छ ।
ज्यान सम्बन्धी मुद्दा लागेका आली र लेखकको यस मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा रहेका छ ।

Leave a Reply