महेश बस्नेतलाई पक्राउ गर्न शोभा पाठकको माग, पुगिन सरकारी वकील कार्यलय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छिन्। पाठकले आज काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेर बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छन् ।

बस्नेतले विगत ११ वर्षदेखि आफूलाई यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै बस्नेतलाई पक्राउ गर्न पाठकले माग गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts