
काठमाडौँ ।:
झापा क्षेत्र नंम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले दमक नगरपालिक वडा नं ८ स्थित निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गर्न पुगे । उनी हजारौँ समर्थकसहित कार्यालयतर्फ अघि बढे । कार्यलयमा पुगेपछि केहि बेरमा मनोनयन दर्ता गर्ने तयारी भइरहेको छ ।
उम्मेदवारी दर्ता गर्दा शाहले प्रतिनिधिसभामा आफ्नो सहभागिता सुनिश्चित गर्ने उदेश्य राखेका छन् ।
Leave a Reply