
धानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार चार वर्षपछि भ्रमणका लागि भारतको नयाँ दिल्ली जाँदै छन्।
प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरी तीनदिने भारत भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री देउवाको भ्रमणले भारत र नेपाल बिच रहेका समस्याहरु समधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply