
अमेरिकाले २२ बर्षिय नेपाली युवकलाइ यौन दुर्व्यवहारको आरोप लगाइएको छ ।
नाबालिगकलाइ यौन दुर्व्यवहार गरेको भन्दै अमेरिकी सुरक्षाकर्मीले ती युवकलाइ अमेरिकाबाट निष्काशन गरेका हो ।
अमेरिकी दुतवासले नेपालको नक्सालस्थित प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी न्युयोर्कबाट कतार हुँदै बिहिबार अपरान्ह काठमान्डौं ल्याएका हुन् ।

Leave a Reply