१ लाख ३३ हजार ९५० जना निर्वाचन प्रहरीको माग

काठमाडौँ ।

फागुन २१ बाट हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना गर्न दरखास्त आवह्न गरिएको थियो ।आज पुष २५ गतेबाट निर्वाचन प्रहरीको भर्ना फर्म खुलाइएको छ ।

निर्वाचन सुरक्षामा खटिनका लागि निर्वाचन प्रहरी हुन चाहनेले पुष २५ देखि माग २१ गतेसम्मे दरखास्त बझाई सक्नुपर्ने छ । दरखास्त काठमाडौ भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसर लगाएत हरेक जिल्लाका प्रहरी कार्यलयबाट दिन सकिन्छ । सार्वाजानिक विदाको दिन पनि सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।

जन्म मिती २०२८/१०/०१ देखि २०६४/१०/१ गते सम्मका विचका मानिसहरुले दरखास्त दिन पाउने छन् । निर्वाचन प्रहरीको कार्य अवधि नियुत्त भएको मितिले ४० दिन वा नेपाल सरकारले तोके बमोजिम हुनेछ । कुनै मानसिक कारणले निर्वाचन प्रहरीले करार अवधि भन्दा अगाडि छोड्ने परिस्थिती भएमा २० दिन वा सो भन्दा बढि काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सेवा सुबिधा पाउने छन् भनेर उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts