
काठमाडौँ ।:
प्रहरी प्रमुखका रुपमा काठमाडौँ माहानगरलाई नेतृत्व गरिरहेका माहानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिए ।
पाण्डेले केहि दिन अगाडि देखि राजीनामा दिने कुरा गरिरहेका थिए । पाण्डेले माघ ४ गतेदेखि कार्यन्वयन हुने गरी पदबाट राजीनामा दिएका छन्।
पाण्डे आगमी आउने फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उठने तयारी मा रहेका छन्
Leave a Reply