
काठमाडौँ ।:
इन्डियन प्रिमियर लिग (आईपीएल) टाली कोलकाता नाइट राइडर्सले बंगलादेशका क्रिकेटर मुस्ताफिजुर रहमानलाई टोलीमा नसमेट्ने निर्णय गरेपछि बंगलादेशमा विवाद चुलिएको छ ।
विवाद बढेसँगै बंगलादेश सरकारले आईपीएल प्रतियोगिताको टेलिभिजन प्रसारणमा प्रतिबन्ध लगाएको जनाएको छ । यससँगै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने विश्वकप सहभागिता नजनाउने चेतवनीसहितको पत्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पठाएको छ ।
सम्बन्धित निकायहरुबीच थप छलफल हुन सक्ने बताइएको छ । भने घटनाले खेलकुद कूटनीतिमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।
Leave a Reply