काठमाडौँ, ११ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।
आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताउनुभयो । उहाँले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ । यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ”, अध्यक्ष थबेले भन्नुभयो, “सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” उहाँका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन् ।
विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन् । युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उहाँले बताउनुभयो ।
Lalitpur Metropolitan City (LMC) and Nepal Telecom (NTC) have an agreement in place for FTTH internet services to be offered at the different ward offices of the local government. Rekha Das Shrestha, the Chief Administrative Officer of Lalitpur Metropolitan City, and Reena Dongol, the Director of the NTC Provincial Directorate in Bagmati Province, signed the agreement documents.
Through its FTTH Optical Fiber Network, NT will now offer connectivity services in Lalitpur Metropolitan City in accordance with the Service Level Agreement (SLA). Similarly, LMC will cover the costs of installation, operation, repair, and maintenance of the required equipment. It won’t be required to cover the cost of the FTTH CPE equipment, though.
स्टकहोम, १० अक्टोबर – आधुनिक कृत्रिम बौद्धिकता (एआई) को आधार बनाउन सहयोग गर्ने दुई शोधकर्तालाई २०२४ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ। जोन होपफिल्ड, प्रिन्सटन विश्वविद्यालयका अमेरिकी प्राध्यापक, र जेफ्री हिन्टन, टोरन्टो विश्वविद्यालयका बेलायती-क्यानाडाली प्राध्यापक, यस पुरस्कारका लागि चयन गरिएको हो।
दुवैले मस्तिष्कको कार्यप्रणालीबाट प्रेरित भई कृत्रिम न्युरल नेटवर्क निर्माण गरेका छन्, जसले मानव मस्तिष्कजस्तै यादहरू भण्डारण र पुनःप्राप्त गर्न सक्छन्, र तिनीहरूमा जानकारी सिक्न सक्षम छन्। हिन्टन, जसलाई “एआईका भगवानfather” भनेर चिनिन्छ, गत वर्ष गुगलबाट राजीनामा दिएर एआईका सम्भावित खतराहरूको बारेमा चेतावनी दिएका थिए।
हिन्टन र होपफिल्डको pionार्विक कामले १९८०को दशकमा सुरु भएको थियो, जसले देखाएको छ कि न्युरल नेटवर्क र सांख्यिकीमा आधारित कम्प्युटर प्रोग्रामहरूले कसरी एक सम्पूर्ण क्षेत्रको आधारमा काम गर्न सक्छन्। यसले छिटो र सटीक भाषा अनुवाद, अनुहार पहिचान प्रणालीहरू, र च्याटबोट जस्तै जेनरेटिभ एआईको विकासमा योगदान पुर्याएको छ।
होपफिल्ड, ९१ वर्षीय, “एक एसोसिएटिभ मेमोरी निर्माण गर्नको लागि” सम्मानित गरिएका छन् जसले छविहरू र अन्य डेटा ढाँचाहरूलाई भण्डारण र पुनःनिर्माण गर्न सक्षम बनाउँछ। जबकि हिन्टनले “डेटामा स्वतन्त्र रूपमा गुणहरू पत्ता लगाउने विधि” आविष्कार गरेका छन्, जुन आजको ठूलो कृत्रिम न्युरल नेटवर्कको महत्त्वपूर्ण विशेषता हो।
हिन्टनले भने, “म अचम्मित छु। म यस्तो हुन सक्ने थाहा थिएन,” पुरस्कार घोषणा गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै। उनले एआईका सम्भावित खतराबारे गम्भीर चिन्ता व्यक्त गरे, जसमा भ्रामक जानकारी फैलाउने, रोजगारीको बजारमा परिवर्तन ल्याउने, र मानव अस्तित्वलाई धम्की दिने कुराहरू समावेश छन्।
उपस्थित प्रबन्धक माइकल वूलड्रिजले भने, “यो पुरस्कार एआईले विज्ञानमा गरिरहेको गहिरो प्रभावको संकेत हो।” तर, वेनडी हल, साउथम्प्टन विश्वविद्यालयका प्राध्यापकले यो पुरस्कारको घोषणामा चकित हुने कुरा व्यक्त गरिन्।
यो पुरस्कार रोयल स्विडिश एकेडेमी अफ साइन्सेसद्वारा ११ लाख स्विडिश क्रोनर (लगभग £८१०,०००) को पुरस्कारमा बाँडिनेछ।
नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ३१ भदाैदेखि दिपल एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।
काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा सञ्चालन हुने मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम-इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभी साट्न सकिने कम्पनीले जानकारी दिएको छ ।
दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि-बजेट मूल्यमै अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम ईभी एस ०७ खरिद गर्न सकिने छ ।
ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले थप एक्सचेन्ज बोनस समेत पाउने छन् ।
यसबाहेक एक्सचेन्ज मेलामा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिजका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् ।
प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ ।
अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित नियमन र बलियो ऐन, कानुनले गर्दा अनलाइन व्यापारले विकसित देशमा साम्राज्य खडा गरिसकेको छ ।
नेपालमा खासगरी दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको हो । दक्षिण एसियाभर फैलिएको, ठुलो लगानी, सबै खालका सामग्री पाइने लगायत कारण दराजले अनलाइन व्यापारलाई नेपालमा ‘ब्राण्डिङ’ गर्न सघायो । यसमा कोरोना महामारी र लडकडाउनको भूमिका पनि उत्तिकै छ । कोरोना महामारीमा ठप्प भएको आवतजावतमा आममानिसले अनलाइन किनमिललाई रोेजे ।
अनलाइन व्यापारको दायरा बढेसँगै यस्तो व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्न चुनौती पनि थपिएको छ । अनलाइन किनमेलका लागि कानुन नबन्दा यसले अपेक्षाअनुसार फस्टाउन पाएको छैन ।
यही कारण व्यक्तिगत रूपमा जथाभाबी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने आमउपभोक्तालाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन । तोकिएभन्दा फरक सामान आए के गर्ने, कहाँ गुनासो वा उजुरी गर्ने, भुक्तानी गरिसकेपछि सामान नआए के गर्ने जस्ता समस्याले धेरै उपभोक्ता अनलाइनको किनमेलमा विश्वस्त बन्न सकेका छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको स्माधिस्थल कीर्तिपर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा पुगेकी छिन् ।
काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यँहा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पगेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाइ प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी कालु पाँडेको प्रतिमा मा श्रद्घाञ्जलि अर्पण गर्नुभयो ।
काठमाडौं ः सामुदायिक रेडियो प्रसारक सघं (अकोराब) नेपालद्धारा सञ्चालित सुचना नेटवर्क (सीआईएन) को १३ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त आयोजित कार्यक्रममा प्रमुख अतिथि सुचना तथा संचार प्रविधि मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की, कार्यक्रमका अध्यक्ष सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीको उपस्थिती रहेको थियो । साथै अतिथिहरुमा महिला आयोगका अध्यक्ष कमला पराजुली,संचारीका समुहका अध्यक्ष विमला तुम्खेवा, वानका कार्यवाहक अध्यक्ष कुमार भट्टराईको उपस्थिती रहेको थियो ।
नयाँ बानेश्बरको अल्फबिटा कम्प्लेक्समा आयोजना कार्यक्रममा सुचना तथा संचार प्रविधि मन्त्री कार्कीले भने, रेडियोहरुको समस्या निराकरण गर्न आफुले भरपुर प्रयास गरीरहेको र यस बर्षको बजेटले रेडियोका समस्या समाधान गर्ने उल्लेख गरे।त्यस्तै कार्यक्रमका अध्यक्ष अर्जुन गिरीले भने रेडियोहरुका समस्या समाधान हुदै गएको र विजुली महसुलमा छुट प्रदान गरेकोमा सरकारलाई विशेष धन्यवाद दिएका छन् । महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अझै पनि समाजमा महिला प्रतिनिधित्व कम रहेको बताएकी छिन् ।
त्यस्तै गरी ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का कार्य वाहक अध्यक्ष कुमार भट्टराईले समाजमा लुकेर रहेका ज्ञान र सिपलाई जिताउ, सबैलाई जिताउ भन्ने भनाईका साथ सामुदायिक रेडियोले गाउँ गाउँमा हराउन लागेका सिप, ज्ञान र प्रविधिलाई जेष्ठ नागरकिसग नयाँ पुस्ताको अन्तरक्रिया गराई आजको विज्ञान र प्रविधिसँग मिलाएर सभ्यता संरक्षणमा पनि थप योग्दान पु¥याउने र नेपालको ५००० वर्ष भन्दा पुरानो सभ्यता संरक्षण, प्रविधिको खोज गरी समग्र मानव कल्याणमा सदुपयोग गर्नु पर्ने बताए । कार्यक्रममा विभिन्न विधाका ८ जना विद्युत वर्गका प्रतिनिधिलाई सम्मानित गरिएको थियो भने देश भरीका उत्कृष्ट रेडियो कर्मी मध्ये ४ जनालाई पुरस्कृत गरिएको थियो ।
A new survey of over 100 galaxies by NASA’s Chandra X-ray Observatory has uncovered signs that black holes are demolishing thousands of stars in a quest to pack on weight. The four galaxies shown in this graphic are among 29 galaxies in the sample that showed evidence for growing black holes near their centers. X-rays from Chandra (blue) have been overlaid on optical images from NASA’s Hubble Space Telescope of the galaxies NGC 1385, NGC 1566, NGC 3344, and NGC 6503. The boxes that appear in the roll-over outline the location of the burgeoning black holes.
These new results suggest a somewhat violent path for at least some of these black holes to reach their present size — stellar destruction on a scale that has rarely if ever been seen before.
Astronomers have made detailed studies of two distinct classes of black holes. The smaller varieties are “stellar-mass” black holes that typically weigh 5 to 30 times the mass of the Sun. On the other end of the spectrum are the supermassive black holes that live in the middle of most large galaxies, which weigh millions or even billions of solar masses. In recent years, there has also been evidence that an in-between class called “intermediate-mass black holes” (IMBHs) exists. The new study with Chandra could explain how such IMBHs are made through the runaway growth of stellar-mass black holes.
One key to making IMBHs may be their environment. This latest research looked at very dense clusters of stars in the centers of galaxies. With stars in such close proximity, many stars will pass within the gravitational pull of black holes in the centers of the clusters. Theoretical work by the team implies that if the density of stars in a cluster — the number packed into a given volume — is above a threshold value, a stellar-mass black hole at the center of the cluster will undergo rapid growth as it pulls in, shreds and ingests the abundant neighboring stars in close proximity.
Of the clusters in the new Chandra study, the ones with density above this threshold had about twice as many growing black holes as the ones below the density threshold. The density threshold depends also on how quickly the stars in the clusters are moving.
The process suggested by the latest Chandra study can occur at any time in the universe’s history, implying that intermediate-mass black holes can form billions of years after the Big Bang, right up to the present day.
A paper describing these results was accepted and appears in The Astrophysical Journal. It is also available online. The authors of the study are Vivienne Baldassare (Washington State University), Nicolas C. Stone (Hebrew University in Jerusalem, Israel), Adi Foord (Stanford University), Elena Gallo (University of Michigan), and Jeremiah Ostriker (Princeton University).
NASA’s Marshall Space Flight Center manages the Chandra program. The Smithsonian Astrophysical Observatory’s Chandra X-ray Center controls science operations from Cambridge, Massachusetts, and flight operations from Burlington, Massachusetts.
As NASA makes strides to return humans to the lunar surface under Artemis, the agency announced plans Wednesday to create additional opportunities for commercial companies to develop an astronaut Moon lander.
Under this new approach, NASA is asking American companies to propose lander concepts capable of ferrying astronauts between lunar orbit and the lunar surface for missions beyond Artemis III, which will land the first astronauts on the Moon in more than 50 years.
Built and operated according to NASA’s long-term requirements at the Moon, new landers will have the capability to dock to a lunar orbiting space station known as Gateway, increase crew capacity, and transport more science and technology to the surface.
“Under Artemis, NASA will carry out a series of groundbreaking missions on and around the Moon to prepare for the next giant leap for humanity: a crewed mission to Mars,” said NASA Administrator Bill Nelson. “Competition is critical to our success on the lunar surface and beyond, ensuring we have the capability to carry out a cadence of missions over the next decade. Thank you to the Biden Administration and Congress for their support of this new astronaut lander opportunity, which will ultimately strengthen and increase flexibility for Artemis.”
NASA’s plans call for long-term lunar exploration and include landing the first woman and first person of color on the Moon as part of future Artemis missions. The agency is pursuing two parallel paths for continuing lunar lander development and demonstration, one that calls for additional work under an existing contract with SpaceX, and another open to all other U.S. companies to provide a new landing demonstration mission from lunar orbit to the surface of the Moon.
In April 2021, NASA selected SpaceX as its partner to land the next American astronauts on the lunar surface. That demonstration mission is targeted for no earlier than April 2025. Exercising an option under the original award, NASA now is asking SpaceX to transform the company’s proposed human landing system into a spacecraft that meets the agency’s requirements for recurring services for a second demonstration mission. Pursuing more development work under the original contract maximizes NASA’s investment and partnership with SpaceX.
To bring a second entrant to market for the development of a lunar lander in parallel with SpaceX, NASA will issue a draft solicitation in the coming weeks. This upcoming activity will lay out requirements for a future development and demonstration lunar landing capability to take astronauts between orbit and the surface of the Moon. This effort is meant to maximize NASA’s support for competition and provides redundancy in services to help ensure NASA’s ability to transport astronauts to the lunar surface.
This upcoming second contract award, known as the Sustaining Lunar Development contract, combined with the second option under SpaceX’s original landing award, will pave the way to future recurring lunar transportation services for astronauts at the Moon.
“This strategy expedites progress toward a long-term, sustaining lander capability as early as the 2026 or 2027 timeframe,” said Lisa Watson-Morgan, program manager for the Human Landing System Program at NASA’s Marshall Space Flight Center in Huntsville, Alabama. “We expect to have two companies safely carry astronauts in their landers to the surface of the Moon under NASA’s guidance before we ask for services, which could result in multiple experienced providers in the market.”
After the new draft solicitation is published, NASA will host a virtual industry day. Once comments and questions from the draft solicitation process have been reviewed, the agency plans by to issue the formal request for proposals this summer.
Astronaut Moon landers are a vital part of NASA’s deep space exploration plans, along with the Space Launch System rocket, Orion spacecraft, ground systems, and Gateway. NASA is committed to using a commercial astronaut lunar lander to carry the astronauts to the surface of the Moon, expanding exploration and preparing humanity for the next giant leap, human exploration of Mars.
सवारी चालक अनुमतिपत्र परीक्षामा अनुत्तीर्ण र अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको तथा उतिर्ण परिक्षार्थीहरुलाई अनुत्तीर्ण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ ।
साथै आयोगले ९ कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर आठौं भरतमणि बराल अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ,
अधिकृतस्तर छैटौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार मोहनमणि सुवेदी, कम्प्युटर अपरेटर करार झलक
पौडेलविरुद् सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाममा लापरबाही गरी भष्टचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।